बुधबार, चैत्र २०,२०८१ 07:24:38
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 07:24:38
IME remit
Global IME Bank Limited

बजार बढ्दा भोल्युम पनि बढ्नुलाई प्राविधिक रुपमा कसरी बुझ्ने ?

Hyundai Nepal
बजार बढ्दा भोल्युम पनि बढ्नुलाई प्राविधिक रुपमा कसरी बुझ्ने ?
Nabil Bank Limited

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन करिब १४ अंकले बढेको बजारमा १० अर्ब माथिको कारोबार भएको छ । आज बजार बढ्दा कारोबार तथा भोल्युम बढ्नु सकरात्मक पक्ष देखिन्छ । 

आज ४ घण्टाको कारोबारमा बजारले अन्तिम एक घण्टा कारोबारमा सुधार आएको छ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजार अपर ब्याण्डमा नै चलेको देखिन्छ । अपर ब्याण्ड र लोअर ब्याण्ड साँघुरिएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

यसले बजारले कुनै गति लिन खोजेको सम्भावनालाई जनाउछ । म्याक्डीमा बुलिस क्रसओभर भ्यालिड नै रहेको छ भने हिस्टोग्राम सकारात्मक नै रहेका छन् । आरएसआई ५९ को तहमा चलेको छ । समग्रमा सबै इन्डिकेटरबाट नियाल्दा बजार सकरात्मक नै देखिन्छ ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

पिभट् मार्फत नियाल्दा आज २ हजार ७४८ को विन्दुमा बन्द भएको बजारले अब नजिकको प्रतिरोध क्रमशः २८०२ , २९२७ र ३०७३ विन्दुमा लिन सक्छ । यदि घटेमा भने बजारले क्रमशः २६९० ,२६५६ र २६०० विन्द्ुमा लिन सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारको लागि सिफारिस भने होइन ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.