मंगलवार, चैत्र १९,२०८१ 11:20:02
IME remit
  • मंगलवार, चैत्र १९,२०८१ 11:20:02
IME remit
Global IME Bank Limited

रिलायन्स स्पिनिङ्ग मिल्सको नाफा ८.६७ करोड, आम्दानी र ईपीएस कति ?

Hyundai Nepal
रिलायन्स स्पिनिङ्ग मिल्सको नाफा ८.६७ करोड, आम्दानी र ईपीएस कति ?
Nabil Bank Limited

काठमाण्डौ । रिलायन्स स्पिनिङ्ग मिल्सको लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले ८ करोड ६७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । २०८१ असार मसान्तसम्म भने कम्पनीले ५ करोड ३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।  

Shivam Cement
Bizshala
CG Motors

कम्पनीको सञ्चालन मुनाफा भने ५७ करोड २७ लाख रुपेयाँबाट घटेर २० करोड ३१ लाख रुपैयाँमा सीमित बनेको छ ।  

कम्पनीको आम्दानी पनि घटेको छ । कम्पनीले समीक्षा अवधिसम्म २१ अर्ब ३४ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । जुन असार मसान्तको  तुलनामा ७४.५२ प्रतिशतले कम हो । असार मसान्तसम्म कम्पनीले ९ अर्ब २० लाख रुपैयाँ खुद आम्दानी गरेको थियो । कम्पनीले यो अवधिसम्म १ करोड १३ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको कुल चालु सम्पत्ति ४ अर्ब ८९ करोड रुपैयाँ र कुल चालु दायित्व ३ अर्ब ९८ करोड रुपैयाँबराबर रहेको छ ।  कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १९.९५ रुपैयाँ कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.