सर्वसाधारणबाट महँगो पूँजी उठाएको रिलायन्स किन नाफाभन्दा बढी लाभांश बाँड्दैछ ?
काठमाडौं । उद्योग विस्तारका लागि बुक बिल्डिङ विधिबाट एक अर्ब ६५ करोड रुपैयाँभन्दा बढी उठाएको रिलायन्स स्पिनिङ मिल्सले नाफा घटेको वर्ष ५७ करोड रुपैयाँ नगद लाभांश बाँड्ने प्रस्ताव अघि सारेको छ। प्रस्तावित रकममध्ये करिब ५१ करोड २२ लाख रुपैयाँ तीन संस्थापकको हिस्सामा पर्ने गणनाले कम्पनीको पूँजी परिचालन र व्यावसायिक प्राथमिकतामाथि गम्भीर प्रश्न उठाएको छ।सर्वसाधारणलाई...

