मंगलवार, चैत्र १९,२०८१ 11:25:04
IME remit
  • मंगलवार, चैत्र १९,२०८१ 11:25:04
IME remit
Global IME Bank Limited

कालिञ्चोक दर्शन ८५.७० लाख घाटामा, आम्दानीमा ९४.७७% को गिरावट

Hyundai Nepal
कालिञ्चोक दर्शन ८५.७० लाख घाटामा, आम्दानीमा ९४.७७% को गिरावट
Nabil Bank Limited

काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडले चालु आर्थिक वर्ष २०८१÷८२ का लागि अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरण अनुसार कम्पनीले यो अवधिसम्म ८५ लाख ७० हजार रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सौही अवधिसम्ममा भने कम्पनीले २ करोड ६६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।    

समीक्षा अवधिसम्म कम्पनीको आम्दानी ४४ लाख ६५ हजार रुपैयाँ रहेको छ। अघिल्लो आवको सोही अवधिसम्म कम्पनीको आम्दानी ८ करोड ५४ लाख रुपैयाँ थियो। यसरी कम्पनीको आम्दानी ९४.७७ प्रतिशतले घटेको छ ।  

Shivam Cement
Bizshala
CG Motors

कम्पनीले अन्य स्रोतबाट ३ लाख ७७ हजार रुपैयाँ कमाएको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ४३ लाख १२८ हजार रुपैयाँ थियो। कम्पनीको कर्मचारी खर्च २६ लाख ८१ हजार रुपैयाँ, ह्रासक्ट्टी खर्च ३६ लाख ३५ हजार र अन्य खर्च ३४ लाख २४ हजार रुपैयाँ रहेको छ । यस्तै कम्पनीले २८ लाख २८ हजार रुपैयाँबराबरको वित्त खर्च गरेको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

चुक्तापुँजी ५९ करोड ६३ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार ७ लाख ७८ हजार रुपैयाँ रहेको छ।  

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १.४३ रुपैयाँले ऋणात्मक, प्रतिसेयर नेटवर्थ ९९.३२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १२७.८८ रुपैयाँ र पीई रेसियो ७६६.५७ गुणा कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.