बिहीबार, चैत्र २१,२०८१ 04:25:18
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 04:25:18
IME remit
Global IME Bank Limited

आज घट्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

Hyundai Nepal
आज घट्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(मंसिर ४ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३४.७२ रुपैयाँ र बिक्रीदर १३५.३२ रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३४.७४ रुपैयाँ र बिक्रीदर १३५.३४ रुपैयाँ कायम थियो ।  

Shivam Cement
Bizshala
CG Motors

यस्तै आज एक यूरोको खरिददर १४१.९६ रुपैयाँ र बिक्रीदर १४२.५९ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १६९.९६ रुपैयाँ र बिक्रीदर १७०.७२ रुपैयाँ कायम भएको छ ।  

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८६.८९ रुपैयाँ र बिक्रीदर ८७.२८ रुपैयाँ रहेको छ ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ८.६९ रुपैयाँ र बिक्रीदर ८.७३ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.६८ रुपैयाँ र बिक्रीदर ३६ं.८४ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.१६ रुपैयाँ र बिक्रीदर १८.६८ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.०७ रुपैयाँ र बिक्रीदर ३०.२० रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.९४ रुपैयाँ र बिक्रीदर ३७.१० रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६३ रुपैयाँ र बिक्रीदर ९.६८ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३७.८६ रुपैयाँ र बिक्रीदर ४३९.८१ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.