सोमबार, असार २,२०८२ 08:50:45
  • सोमबार, असार २,२०८२ 08:50:45
Global IME Bank Limited

लगानीको दायरा विस्तारमा अपि पावर, १२० करोडको अपार्टमेन्ट निर्माण गर्दै

Hyundai Nepal
लगानीको दायरा विस्तारमा अपि पावर, १२० करोडको अपार्टमेन्ट निर्माण गर्दै
Nabil Bank Limited

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले लगानीको दायरा विस्तार गरेको छ । कम्पनी अपार्टमेन्ट व्यवसायमा प्रवेश गरेको छ । सहायक कम्पनी अपि इन्फ्रा लिमिटेड स्थापना गर्दै अपि पावरले ललितपुरको झम्सिखेलमा १० तलाको अक्जरी अपार्टमेन्टको शिलान्यास गरेको छ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीले ३ रोपनी क्षेत्रफलमा ४३ युनिटको अपार्टमेन्ट बनाउने योजना बनाएको छ । यो अपार्टमेन्ट २ वर्षभित्र बनाउने लक्ष्य कम्पनीको रहेको छ । यसको अनुमानित लागत १२० करोड रुपैयाँ हुने अनुमान गरिएको छ ।  

अत्याधुनिक भवनको रुपमा यस अपार्टमेन्टमा विभिन्न सुविधाहरु रहने कम्पनीले जनाएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.