अपि पावरको नाफा ३६.७५% ले वृद्धि, कस्तो छ समग्र वित्तीय अवस्था ?
काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमास नाफा वृद्धि गरेको छ। कम्पनीले समीक्षा अवधिमा ४२ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.७५ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीको खुद नाफा ३१ करोड १६ लाख रुपैयाँ थियो।कम्पनीको नाफा वृद्धिमा विशेषगरी वित्त खर्चमा आएको उल्लेखनीय कमीको प्रभाव...

