बुधबार, चैत्र २०,२०८१ 07:49:36
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 07:49:36
IME remit
Global IME Bank Limited

बोलिङ्गरको मध्य ब्याण्डमा चलेको बजारमा कति–कतिमा छ अबको सपोर्ट ?

Hyundai Nepal
बोलिङ्गरको मध्य ब्याण्डमा चलेको बजारमा कति–कतिमा छ अबको सपोर्ट ?
Nabil Bank Limited

काठमाण्डौ । आज दिनभर उतारचढावपूर्ण रहेको बजार अन्त्यमा ५१ अंकले घटेर बन्द भयो । आज बजार घट्दा १० अर्बबराबरको कारोबार आएको छ । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा पटक–पटक बोलिङ्गरको अपर ब्याण्डमा प्रतिरोध सामना गरेको बजारले आज मध्य ब्याण्डमा सपोर्ट लिएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

क्याण्डल स्टिकबाट आजको बजारलाई नियाल्दा ग्रेभ स्टोन डोजीपछि आज वियरिस मारुबुजु क्याण्डल बनेको छ । यसले बजारमा बिक्री दबाब परेको बुझिन्छ । आज मध्य ब्याण्डमा सपोर्ट लिएको बजारले यदि आगामी दिनमा यहाँबाट तल खस्छ भने केही अंक गुमाउन सक्छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

तर यहाँबाट सपोर्ट लिएको खण्डमा भने बजारले माथिको यात्रा पनि तय गर्न सक्छ । म्याक्डीमा बुलिस क्रसओभर भ्यालिड रहेता पनि हिस्टोग्राम फिक्का हुँदै गएका छन् । आरएसआई ६० को तहबाट खसेर पून न्यूट्रल जोन ५० को तहमा आएको छ । समग्रमा तीन वटै इन्डिकेटरबाट नियाल्दा बजारमा आज बिक्री दबाब रहेको दखिन्छ । पिभट् मार्फत नियाल्दा क्रमशः पहिलो सपोर्टका विन्दु २६९०, २६५० र २६३१ विन्दुमा लिन सक्छ भने बढेमा बजारले क्रमशः २७४०, २७९८ र २८४६ विन्दुमा प्रतिरोध लिन सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.