बिहीबार, चैत्र २१,२०८१ 04:39:17
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 04:39:17
IME remit
Global IME Bank Limited

सुनको मूल्य २७ डलरले बढ्यो, प्रतिऔंस कति पुग्यो भाउ ?

Hyundai Nepal
सुनको मूल्य २७ डलरले बढ्यो, प्रतिऔंस कति पुग्यो भाउ ?
Nabil Bank Limited

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य १.०२ प्रतिशत अर्थात २६.८७ डलरले बढेको छ । यो वृद्धिसँगै अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ६५४ डलरमा कारोबार भईरहेको छ ।  

Shivam Cement
Bizshala
CG Motors

आज चाँदीको मूल्यमा भने गिरावट आएको छ । चाँदीको मूल्य ०.५१ प्रतिशत अर्थात ०.१६ डलरले घटेको छ । चाँदीको मूल्य प्रतिऔंस ३१.०३ डलरमा कारोबार भईरहेको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नेपाली बजारमा भने सुनको मूल्य प्रतितोला १ लाख ६३ हजार रुपैयाँमा कारोबार भईरहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.