मंगलवार, आश्विन १३,२०८३ 08:50:26
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 08:50:26
Bizshala
Global IME Bank Limited

भारतको सेयर बजारमा हरियाली कायमै, जापान र दक्षिण कोरियाली बजार समेत वृद्धि

Bizshala
भारतको सेयर बजारमा हरियाली कायमै, जापान र दक्षिण कोरियाली बजार समेत वृद्धि
New Office

काठमाण्डौ । आज भारतको सेयर बजारमा आज हरियाली छाएको छ । भारतको सेयर बजार मापक इनडेक्स, सेन्सेक्स आज १.२५ प्रतिशत अर्थात ९९२.७४ अंकले बढेको छ । यससँगै सेन्सेक्स आज ८० हजार १०९ विन्दुमा उक्लिएको छ ।  

यस्तै आज निफ्टी५० पनि ३१४ अंकले बढेको छ । यो वृद्धिसँगै निफ्टी५० २४ हजार २२१ विन्दुमा पुगेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सेन्सेक्समा कारोबार हुने ३० वटा कम्पनीको सेयरमध्ये आज २४ वटाको सेयरमूल्य बढ्यो भने ६ वटाको मात्रै घट्यो । निफ्टीमा कारोबार हुने ५० कम्पनीको सेयरममध्ये ४३ वटाको बढ्दा ७ वटामा मात्रै गिरावट आयो ।  

यसअघि गत शुक्रबार पनि सेन्सेक्स १ हजार ९६१ अंक र निफ्टी ५५७ अंकले बढेको थियो ।  

आज अन्य एशियाली बजारमा जापानको निक्की२२५ इन्डेक्स १.३० प्रतिशत र दक्षिण कोरियाको कोस्पी १.३२ प्रतिशतले बढेका छन् । चीनको साङघाई कम्पोजिटमा भने आज ०.११ प्रतिशतको गिरावट आएको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.