सेयर बजार घट्दा भारतीय लगानीकर्ता आतंकित, एसआईपी बन्द गर्ने कि पैसा झिक्ने भन्नेमा अन्यौलता
काठमाण्डौ । भारतीय सेयर बजारमा आएको गिरावट थामिने अवस्थामा देखिएको छैन । केही महिनाअघिसम्म बजारमा लगानी गर्दा हजार–लाख नाफा हुने कुरा गर्ने धेरै विज्ञहरूले अहिले आफ्नो स्वर परिवर्तन गर्न थालेका छन् । सामाजिक सञ्जालमा ‘करोडपति–अर्बपति बन्ने रेसिपी’ दिने रिल्स पनि स्क्रोल गर्दा कम देखिन थालेका छन् ।बम्बई स्टक एक्सचेन्ज (बीएसई) को सेन्सेक्स सेप्टेम्बर २०२४ मा लगभग ८६...