बिहीबार, चैत्र २१,२०८१ 04:05:55
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 04:05:55
IME remit
Global IME Bank Limited

घट्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

Hyundai Nepal
घट्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(मंसिर ११ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.५७ रुपैयाँ र बिक्रीदर १३५.१७ रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३४.८२ रुपैयाँ र बिक्रीदर १३५.४२ रुपैयाँ कायम थियो ।  

Shivam Cement
Bizshala
CG Motors

यस्तै आज एक यूरोको खरिददर १४१.०८ रुपैयाँ र बिक्रीदर १४१.७१ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १६९.२० रुपैयाँ र बिक्रीदर १६९.९६ रुपैयाँ कायम भएको छ ।  

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८७.५७ रुपैयाँ र बिक्रीदर ८७.९६ रुपैयाँ रहेको छ ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ८.७१ रुपैयाँ र बिक्रीदर ८.७५ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.६४ रुपैयाँ र बिक्रीदर ३६ं.८० रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.५८ रुपैयाँ र बिक्रीदर १८.६६ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.२३ रुपैयाँ र बिक्रीदर ३०.३६ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.९० रुपैयाँ र बिक्रीदर ३७.०६ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६० रुपैयाँ र बिक्रीदर ९.६४ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३७.२१ रुपैयाँ र बिक्रीदर ४३९.१६ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.