बिहीबार, चैत्र २१,२०८१ 04:43:50
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 04:43:50
IME remit
Global IME Bank Limited

सुनको मूल्यमा २० डलरको बढोत्तरी, प्रतिऔंस कति पुग्यो भाउ ?

Hyundai Nepal
सुनको मूल्यमा २० डलरको बढोत्तरी, प्रतिऔंस कति पुग्यो भाउ ?
Nabil Bank Limited

काठमाण्डौ । अघिल्लो दिन प्रतिऔंस ८६ डलरले घटेको सुनको मूल्य आज भने बढेको छ । अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्य ०.७५ अर्थात २० डलरले बढेको छ ।  

यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस २ हजार ६३७ डलर कायम भएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

आज सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य आज ०.३० डलरले बढेर प्रतिऔंस ३०.४७ डलर कायम भएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नेपाली बजारमा भने सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार ७ सय र चाँदीको मूल्य १ हजार ८२० रुपैयाँमा कारोबार भईरहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.