शनिबार, जेष्ठ २,२०८३ 06:49:39
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 06:49:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आकर्षक छुटसहित डेक्करका जाडोयामका विभिन्न आधुनिक उपकरणहरू बजारमा

Laxmi Sunrise Bank Limited
आकर्षक छुटसहित डेक्करका जाडोयामका विभिन्न आधुनिक उपकरणहरू बजारमा
Shivam Cement

काठमाण्डौ । अमेरिकी नम्बर १ ब्रान्ड ब्लाक्क एण्ड डेक्करले यो जाडोको आधुनिक समाधान स्वरुप उपयोगी विभिन्न आधुनिक उपकरणहरू आकर्षक छुटसहित बजारमा ल्याएको छ ।

Bizshala
New Office
CG Motors

जाडो महिनामा घरायसी कार्य सहज र जनजीवन आरामदायी बनाउने उपायलाई मध्यनजर गर्दै प्रिमियम ब्रान्ड ब्लाक्क एण्ड डेक्करले ओएफआर हिटर, पिटिसि हिटर, फ्यानहिटर, एअरह्युमिडि फायर, एअरफ्राइर, इलेक्ट्रिक ओभन, ओटिजि ओभन, इलेक्ट्रिक प्रेसर कूकर, कफीमेकर र कित्ली जस्ता अत्यन्तै उपयोगी उत्पादनहरू आकर्षक मूल्यमा बजारमा ल्याएको छ।

Garima Development Bank
Shivam Cement
IME remit

ब्लाक्क एण्ड डेक्करका हरेक उत्पादनहरुमा २४ महिनाको वारेन्टी रहेको छ। नेपालको लागि ब्लाक्क एण्ड डेक्कर ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुप रहेको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.