विश्वकप क्रिकेट लक्षित टिसीयलको ‘गो बिग, गो टिसीएल’ नामक योजना, १.६३ लाखसम्मको क्यासब्याक
काठमाण्डौ । टिसीयलले टिट्वान्टी विश्वकप २०२४ लाई लक्षित गर्दै ‘गो बिग, गो टिसीएल’ नामक नयाँ योजना नेपाली बजारमा सार्वजनिक गरेको छ। यो अभियानअन्तर्गत ग्राहकहरूले टिसीयलको टिभी खरिदमा १ लाख ६३ हजार ३०० सम्मको क्यासब्याक साथै प्रिमियम नेपाली जर्सी प्राप्त गर्न सक्नेछन्।टिसीयलले ३२ इन्चदेखि नेपालको सबैभन्दा ठूलो ९८ इन्चसम्मको टिभी बजारमा उपलब्ध गराउँदै आएको छ।ग्लोबल नम्बर...