शुक्रबार, श्रावण १,२०८३ 11:36:31
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 11:36:31
Bizshala
Global IME Bank Limited

विश्वकप क्रिकेट लक्षित टिसीयलको ‘गो बिग, गो टिसीएल’ नामक योजना, १.६३ लाखसम्मको क्यासब्याक

विश्वकप क्रिकेट लक्षित टिसीयलको ‘गो बिग, गो टिसीएल’ नामक योजना, १.६३ लाखसम्मको क्यासब्याक
New Office

काठमाण्डौ । टिसीयलले टिट्वान्टी विश्वकप २०२४ लाई लक्षित गर्दै ‘गो बिग, गो टिसीएल’ नामक नयाँ योजना नेपाली बजारमा सार्वजनिक गरेको छ। यो अभियानअन्तर्गत ग्राहकहरूले टिसीयलको टिभी खरिदमा १ लाख ६३ हजार ३०० सम्मको क्यासब्याक साथै प्रिमियम नेपाली जर्सी प्राप्त गर्न सक्नेछन्।

टिसीयलले ३२ इन्चदेखि नेपालको सबैभन्दा ठूलो ९८ इन्चसम्मको टिभी बजारमा उपलब्ध गराउँदै आएको छ।ग्लोबल नम्बर वान गूगल टिभीको रूपमा सम्मानित सो ब्रान्डले किफायती दाममा उत्कृष्ट पिक्चर क्वालिटी दिदै आएको दाबी गरेको छ । थप रूपमा, टिसीयलले ग्राहकहरूलाई सीजी लोयल्टी क्लबमार्फत नोकस्टई एमआई, एक्सचेन्ज अफरहरू र विशेष पुरस्कारहरू जस्ता आकर्षक अफरहरु प्रदान गरेको छ।

नेपालमा टिसीएलका घरायसी उपकरणहरु चौधरी ग्रूपअन्तर्गत इएओल प्रालिले बिक्रि वितरण गर्दै आइरहेको छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.