काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(मंसिर १३ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.८३ रुपैयाँ र बिक्रीदर १३५.४३ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३४.६३ रुपैयाँ र बिक्रीदर १३५.२३ रुपैयाँ कायम थियो ।
यस्तै आज एक यूरोको खरिददर १४१.७३ रुपैयाँ र बिक्रीदर १४२.३६ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १६९.९१ रुपैयाँ र बिक्रीदर १७०।०६ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८७.२९ रुपैयाँ र बिक्रीदर ८७.६८ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.८९ रुपैयाँ र बिक्रीदर ८.९३ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.७१ रुपैयाँ र बिक्रीदर ३६ं.८७ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.५९ रुपैयाँ र बिक्रीदर १८.६८ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.३५ रुपैयाँ र बिक्रीदर ३०.४९ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.९९ रुपैयाँ र बिक्रीदर ३७.१५ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६७ रुपैयाँ र बिक्रीदर ९.७१ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३८.४७ रुपैयाँ र बिक्रीदर ४४०.४२ रुपैयाँ कायम भएको छ ।