शुक्रबार, श्रावण १,२०८३ 04:17:31
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 04:17:31
Bizshala
Global IME Bank Limited

सिजी सोलार वाटर हिटरको माग बढ्दो, शतप्रतिशत सौर्य ऊर्जा, शून्य बिजुली खर्च

सिजी सोलार वाटर हिटरको माग बढ्दो, शतप्रतिशत सौर्य ऊर्जा, शून्य बिजुली खर्च
New Office

काठमाण्डौ । सिजी इलेक्ट्रोनिक्सले नवीनतम सौर्य प्रविधि सहितको सिजी सोलार वाटर हिटर नेपाली बजारमा अत्याधिक माग रहेको कम्पनीले दावी गरेको छ। यो वातावरणमैत्री सौर्य गिजरले परम्परागत ऊर्जा स्रोतको निर्भरतालाई कम गर्दै ग्राहकहरूको जीवनलाई थप सरल र ऊर्जा–दक्ष बनाउने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।  

५ वर्षको ग्यारेन्टीसहित आएको यस गिजरमा इभ्याकुएटेड ट्यूबकलेक्टर टेक्नोलोजीको प्रयोग गरिएको छ । जसले सौर्य ऊर्जाको अधिकतम उपयोग गर्दै पानी तताउन थप प्रभावकारी बनाउँछ। ऊर्जा बचतमा योगदान दिने यस गिजरले बिजुली खर्च उल्लेखनीय रूपमा घटाउन सक्छ । जसले ग्राहकहरूको आर्थिक बचत मात्र होइन, वातावरणीय जिम्मेवारी बहन गर्नमा समेत सहयोग पुर्याउँछ।

सिजी वाटर हिटरविभिन्न क्षमताहरू (१५ ट्यूबदेखि ३६ ट्यूबसम्म) र दबाब प्रणालीमा उपलब्ध छ ।  जसले साना तथा ठूला परिवारहरूको आवश्यकतालाई सहजै पूरा गर्नसक्ने कम्पनीले जनाएको छ ।  

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.