शुक्रबार, जेष्ठ १,२०८३ 10:37:25
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 10:37:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नामीको प्रारम्भिक मूल्य समायोजन, २५ हजारदेखि १ लाखसम्म मूल्यवृद्धि

Laxmi Sunrise Bank Limited
नामीको प्रारम्भिक मूल्य समायोजन, २५ हजारदेखि १ लाखसम्म मूल्यवृद्धि
Shivam Cement

काठमाण्डौ । बिग ह्याच र फाइभ–स्टार लक्जरी भएको नामी गाडीले नेपालबाट राइट ह्यान्ड ड्राइभको अन्तर्राष्ट्रिय शुभारम्भ गरेको थियो।यस अवसरमा कम्पनीले सीमित अवधिका लागि विशेष परिचयात्मक मूल्य पनि प्रस्ताव गरेको थियो। नेपालमा शुभारम्भ पछि हङकङ, सिंगापुर र मलेसियामा पनि अनावरण गरिएको थियो।

Bizshala
New Office
CG Motors

यो सीमित समयका लागि प्रस्तावित मूल्य यस महिनाको अन्त्यमा समाप्त हुने र यसपछि सामान्य मूल्यहरू नै कायम रहने कम्पनीका प्रवक्ताले बताए।यो मूल्यवृद्धि विभिन्न मोडेल अनुसार भिन्न हुनेछन् :  

–नामीई१: मूल्य ३० लाख २४ हजार रुपैयाँ (२५ हजार को वृद्धि)

–नामीई२:३२ लाख ४९हजार रुपैयाँ (५० हजार को वृद्धि)

–नामीई३ः ३५ लाख ९९ हजार रुपैयाँ (१ लाख को वृद्धि)

Garima Development Bank
Shivam Cement
IME remit

डुअल टोन कलर भेरियन्ट खोज्नेहरूका लागि भने ५० हजार अतिरिक्त लागू हुने कम्पनीले जनाएको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.