नामी र सेरेसले सुरु गरे नेपालभर सञ्चालन हुने ‘प्री बजेट ब्याश’ अफर
काठमाण्डौ । नेपालको प्रमुख इलेक्ट्रिक गाडी ब्रान्डहरू डोङफेङ र सेरेसले ‘प्री बजेट ब्याशू अफर’ ल्याएका छन्। वैशाख १८ गतेदेखि २२ गतेसम्म ग्राहकहरूले स्टाइलिश नामी गाडी मात्र ५.९९ लाख रुपैयाँमा वा पावरफुल सेरेस ईभी केवल ८.९९ लाख रुपैयाँमा घर लैजान सक्नेछन्।यो अफर नेपालभर रहेका नामी र सेरेस शोरूमहरूमा लागू हुनेछ। अफर अन्तर्गत ग्राहकहरूले नयाँ ईभी गाडी एक्सपिरियन्स गर्न,...