शुक्रबार, जेष्ठ १,२०८३ 10:41:44
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 10:41:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एक महिनामै नेपालका सडकमा गुड्न थाले ३०० नामी कार

Laxmi Sunrise Bank Limited
एक महिनामै नेपालका सडकमा गुड्न थाले ३०० नामी कार
Shivam Cement

काठमाण्डौ । नामीले ,बिग ह्याच विथ फाइभ–स्टार लक्जरी, अटोमोबाइल उद्योगमै नेपाल पहिलोपटक एक विशेष फेसन शो थिममा लन्च गरेको थियो। कारहरू लन्च गर्ने तरिकालाई पुनःपरिभाषित गर्दै यो अनौठो डेब्यू एक स्टाइलिश र आधुनिक उदाहरण बनेको कम्पनीले जनाएको छ । जसलाई दर्शकहरूले पनि रुचाएका थिए । फेसन र अटोमोटिभइनोभेसनको फ्युजनले ग्राहकहरूको ध्यान खिच्दै नामीको डिजाइन, इनोभेटिव प्रविधि र प्रिमियम अपीललाई दर्शाएको थियो।

उत्साहयतिमा मात्र रोकिएन। नाडा अटो शोमा नामीले नाडाभरि ७२० वटा भन्दा बढी बुकिङहरू प्राप्त गरेर आकर्षणको केन्द्र बन्दै आफ्ना उत्कृष्ट फिचर्सहरूले ग्राहकहरूलाई आकर्षित गरेको थियो। फ्रेमलेस ढोका, मेमोरी सिटदेखि लेभल २ एडीएएस सुरक्षा प्रणाली र १२.८ इन्चको एड्भान्सड इन्फोटेनमेन्ट कन्सोलसम्म भएको नामीले आराम, सुरक्षा र प्रविधिको इनोभेटिव फ्युजन प्रदान गर्दछ। विभिन्न रङका विकल्पहरूको उपलब्धता र लक्जरियस डिजाइनले यसलाई आधुनिक ड्राइभरहरूका लागि अति आकर्षक विकल्प बनाएको छ।

Bizshala
New Office
CG Motors

सफलताको यस गतिलाई सदुपयोग गर्दै नामीले देशभरका ग्राहकहरूमा उत्साह ल्याउन क्षेत्रीय लन्चहरूको शृङ्खला नै सञ्चालन गर्यो। यी प्रयासहरूको सफलता नेपालको सडकहरूमा स्पष्ट देख्न सकिने कम्पनीले जनाएको छ । नेपालको सडकमा गुडिरहेका ३०० नामीकारहरूले यसको भव्यता, दिगोपन र नवीनताको सशक्त बयान गर्दछन्।

Garima Development Bank
Shivam Cement
IME remit

एमएडब्लू वृद्धि मोटर्सका बिजनेस हेड प्रसन्न पन्तले ब्रान्डको अहिलेसम्मको यात्राप्रति उत्साह व्यक्त गर्दै भने‘नामीले हाम्रो अपेक्षाभन्दा धेरै माइलस्टोनहरु हासिल गरेको छ। फेसन शो थिममा ऐतिहासिक सुरुवातदेखि नाडा अटो शो र क्षेत्रीय लन्चहरूमा प्रभुत्व जमाउने नामी ग्राहकहरु माझ साँच्चैनै उल्लेखनीय बनेको छ। आज नेपालको सडकमा ३०० नामी कारहरूदेखिनु हाम्रा ग्राहकहरूको यस ब्रान्डप्रतिको विश्वासको प्रमाण हो।’

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.