बुधबार, चैत्र २०,२०८१ 07:27:00
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 07:27:00
IME remit
Global IME Bank Limited

नेप्सेको चार्टमा लगातार ‘शुटिङ स्टार’, के होला अब बजार ?

Hyundai Nepal
नेप्सेको चार्टमा लगातार ‘शुटिङ स्टार’, के होला अब बजार ?
Nabil Bank Limited

काठमाण्डौ । आज बजार करिब २० अंकले बढ्दा १० अर्ब माथिको कारोबार भएको छ । प्राविधिक रुपमा पछिल्लोपटकको बजारलाई नियाल्दा नेप्सेले लगातार २७८५ विन्दु आसपासमा कडा प्रतिरोध सामना गरको छ । यो विन्दुमा बजारले करिब पाँचवटा शुटिङ स्टार र ग्रेभ स्टोन डोजी आकारका बियरिस प्रकृतिका क्याण्डल बनेका छन् ।  

Shivam Cement
Bizshala
CG Motors

यसले बजार माथि जान खोजेको तर प्रतिरोध सामाना गरेको भन्ने हो । बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजारले अपर ब्याण्ड र मध्य ब्याण्डा बिचमा चलेको देखिन्छ । म्याक्डीमा पनि बजार साइडवेज नै चलेको देखिन्छ । पछिल्लोपटक आरएसआई ६० को तहबाट माथि जान नसकेको देखिन्छ । यसर्थ यदि आगामी कारोबारमा बजारको आरएसआई पनि ६० भन्दा माथि लागेमा र बजारले अपर ब्याण्डसँगै हिंडेको खण्डमा बजारले अप ट्रेन्ड लिन सक्छ । अन्यथा बजारमा करेक्नस पनि चल्न सक्छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

पिभट् मार्फत नियाल्दा आज २७४८ विन्दुमा बन्द भएको बजारले अब २७९४, २८४० र २९०७ विन्दुमा प्रतिरोध सामाना गर्न सक्छ । त्यसैगरि, घटेमा भने २७२७, २६८१ र २६१५ विन्दुमा क्रमश ः सपोर्ट लिन सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.