बिहीबार, चैत्र २१,२०८१ 03:51:14
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 03:51:14
IME remit
Global IME Bank Limited

उच्च विन्दुबाट तल झर्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

Hyundai Nepal
उच्च विन्दुबाट तल झर्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च विन्दुबाट तल झरेको छ । अघिल्लो दिन हालसम्मकै उच्च कायम भएको अमेरिकी डलरको मूल्य आज भने घटेको छ । नेपाल राष्ट्र बैंकले आज(मंसिर १९ गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३५.२० रुपैयाँ र बिक्रीदर १३५.८० रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३५.२२ रुपैयाँ र बिक्रीदर १३५.८२ रुपैयाँ कायम थियो ।  

Shivam Cement
Bizshala
CG Motors

यस्तै आज एक यूरोको खरिददर १४२.२५ रुपैयाँ र बिक्रीदर १४२.८८ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७१.२२ रुपैयाँ र बिक्रीदर १७१.९८ रुपैयाँ कायम भएको छ ।  

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८७.७२ रुपैयाँ र बिक्रीदर ८८.११ रुपैयाँ रहेको छ ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ९.०२ रुपैयाँ र बिक्रीदर ९.०६ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.८१ रुपैयाँ र बिक्रीदर ३६.९७ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.५६ रुपैयाँ र बिक्रीदर १८.६४ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.२५ रुपैयाँ र बिक्रीदर ३०.३८ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.०९ रुपैयाँ र बिक्रीदर ३७.२५ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६४ रुपैयाँ र बिक्रीदर ९.६८ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३९.८९ रुपैयाँ र बिक्रीदर ४४१.८४ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.