आईतवार, असार २२,२०८२ 08:16:12
  • आईतवार, असार २२,२०८२ 08:16:12
Global IME Bank Limited

मन्दाकिनी हाइड्रोपावरको सञ्चालकमा अर्याल नियुक्त

Hyundai Nepal
मन्दाकिनी हाइड्रोपावरको सञ्चालकमा अर्याल नियुक्त
Nabil Bank Limited

काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको सञ्चालकमा शशि धर अर्याल नियुक्त भएक छन् । कम्पनीको मंसिर १७ गते बसेको सञ्चालक समितिको बैठकले अर्याललाई सञ्चालक नियुक्त गरेको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै सोही बैठकले संथापक समूह (क) तर्फका सञ्चालक विष्णु बहादुर तामाङले आफ्नो घरायसी कारण उल्लेख गरि सञ्चालक समितिको पदबाट दिएको राजीनामा समेत स्वीकृत गरेको छ । बैठकले सोही दिनदेखि लागू हुनेगरी उनको राजीनामा स्वीकृत गरेको हो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.