मन्दाकिनी हाइड्रोपावरले लाभांश नदिने, पुसमा साधारण सभा आयोजना गर्ने निर्णय
काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई लाभांश नदिने भएको छ । कम्पनीले लाभांशको प्रस्ताव नसमेटि १२ औं वार्षिक साधारण सभाको मिति तय गरेको छ ।मंसिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी पुस २९ गते काठमाण्डौको धुम्बाराहीमा रहेको सूर्य क्याटरिङ एण्ड पार्टी प्यालेसमा दिउँसो साढे १ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ । सभामा...

