सोमबार, असार २,२०८२ 02:06:22
  • सोमबार, असार २,२०८२ 02:06:22
Global IME Bank Limited

मन्दाकिनी हाईड्रोपावरको आम्दानी खस्किदा नाफामा गिरावट, कस्तो छ अन्य सूचकको अवस्था ?

Hyundai Nepal
मन्दाकिनी हाईड्रोपावरको आम्दानी खस्किदा नाफामा गिरावट, कस्तो छ अन्य सूचकको अवस्था ?
Nabil Bank Limited

काठमाण्डौ । मन्दाकिनी हाईड्रोपावर लिमिटेडको आम्दानीमा गिरावट आउँदा कम्पनी घाटामा गएको छ । चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीले १ लाख ४५ हजार रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनीले १ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको थियो ।  

कम्पनीको खुद विद्युत बिक्री आम्दानीमा ७०.११ प्रतिशतको गिरावट आएको छ । तेस्रो त्रैमाससम्म कम्पनीले १ करोड ३८ लाख रुपैयाँबराबरको खुद आम्दानी गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनीले ४ करोड ६२ लाख रुपैयाँबराबरको खुद आम्दानी गरेको थियो । कम्पनीले १६ लाख २ हजार रुपैयाँबराबरको वित्त आम्दानी आर्जन गरेको छ । कम्पनीको प्रशासनिक खर्च ७ लाख २३ हजार,रोयल्टी खर्च ४ लाख ५१ हजार,परियोजना खर्च ३१ लाख ८५ हजार र वित्त खर्च ६४ लाख ४४ हजार रुपैयाँ रहेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको चुक्तापूँजी ६१ करोड ५९ लाख रुपैयाँ रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति १३ करोड १६ लाख र कुल चालु दायित्व ४५ लाख ४३ हजार रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ७.२१ रुपैयाँ  ,प्रतिसेयर नेटवर्थ १११.३८ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १०६.०७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५८.०८ गुणा कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.