नेपाल पुनर्बीमा कम्पनीको नाफा र बीमाशुल्क आर्जन दुवै घट्यो, कस्तो छ अन्य वित्तीय अवस्था ?
काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।प्रकाशित विवरणअनुसार कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा ५१ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम कम्पनीले अघिल्लो आवको सोही अवधिसम्म आर्जन गरेको ५९ करोड ६२ लाख रुपैयाँको तुलनामा १३.४९ प्रतिशतले कम हो । समीक्षा अवधिसम्म कम्पनीको खुद...