सोमबार, असार २,२०८२ 01:55:00
  • सोमबार, असार २,२०८२ 01:55:00
Global IME Bank Limited

सपोर्ट लघुवित्तको नाफामा ९४.८९% को उछाल, खराब कर्जा अनुपात पनि घटाउन सफल

Hyundai Nepal
सपोर्ट लघुवित्तको नाफामा ९४.८९% को उछाल, खराब कर्जा अनुपात पनि घटाउन सफल
Nabil Bank Limited

काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा ९४.८९ प्रतिशतले वृद्धि भएको छ । संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने संस्थाले ६३ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

संस्थाको खुद ब्याज आम्दानी पनि ८.७८ प्रतिशतले वृद्धि भएर ४ करोड ९१ लाख रुपैयाँ पुगेको छ । संस्थाको कर्मचारी खर्च ४ करोड र अन्य सञ्चालन खर्च १ करोड ५२ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ३ करोड ६५ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार बढेर ५ करोड ७९ लाख रुपैयाँ पुगेको छ । संस्था खराब कर्जा अनुपात घटाउन सफल भएको छ । संस्थाको खराब बर्जा अनुपात ३.२५ प्रतिशतबाट घटेर १.४७ प्रतिशतमा सीमित बनेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी १७.२८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६०.८० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ९५२.१७ रुपैयाँ,मूल्य आम्दानी अनुपात ७७.२९ गुणा र तरलता अनुपात १३.४८ प्रतिशत कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.