सपोर्ट लघुवित्तको नाफा १०४.८३% ले बढ्यो, ईपीएस ५१.८७ रुपैयाँ पुग्यो
काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको् दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार संस्थाको खुद ब्याज आम्दानीसँगै खुद नाफामा सुधार आएको छ। संस्थाले यो अवधिसम्म ३ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १०४.८३ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म भने संस्थाले १ करोड ५५ लाख रुपैयाँ खुद...

