सोमबार, असार २,२०८२ 12:37:28
  • सोमबार, असार २,२०८२ 12:37:28
Global IME Bank Limited

हुन्डाईको ‘अल न्यू सान्ता एफई’ले पायो ‘कार अफ द इयर २०२५’ अवार्ड

Hyundai Nepal
हुन्डाईको ‘अल न्यू सान्ता एफई’ले पायो ‘कार अफ द इयर २०२५’ अवार्ड
Nabil Bank Limited

काठमाण्डौ । हुन्डाईको ‘अल न्यू सान्ता एफई’सन् २०२५ को ‘कार अफ द इयर’ अवार्ड प्राप्त गर्न सफल भएको छ ।  

‘कारवाउ अवार्डस्’मा हुन्डाईको ‘अल न्यू सान्ता एफई’लाई सन् २०२५ कै उत्कृष्ठ कारको उपाधि दिइएको हो ।  

कारवाउको यो अवार्ड इडिटोरियल टिमले वार्षिक रुपमा सयौं कारहरुबाट छानेका उत्कृष्ठ कार मध्येबाट प्रदान गर्ने गरिन्छ । यो अवार्ड कारको मूल्य, प्रदर्शन,कार्यक्षमता, आरामदायी र व्यवहारिकताका आधारमा प्रदान गर्ने गरिन्छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

जसमा निर्णायक मण्डलले हुन्डाईको लेटेस्ट ‘अल न्यू सान्ता एफई’लाई सर्वाधिक रुचाएका थिए । यो कार बजारमा बिक्रीका लागि आएको केही महिना मात्रै भएको छ । यसका साथै यो कार।ले अन्य थुप्रै अवार्ड समेत हात पारेको छ । ‘वाटकार’ले ‘अल न्यू सान्ता एफई’लाई ‘वेष्ट हाईब्रिड सेभेन सिटर’ र ‘एसोसिएसन अफ स्कटीस मोटरिङ राइटर्स’ले ‘लार्ज हाईसीई कार अफ द इयर’अवार्ड प्रदान गरेका छन् ।  

यी अवार्डहरुले हुन्डाईको समग्र प्रडक्ट रेञ्जको गुणस्तरलाई प्रतिविम्बित गरेको कम्पनीले जनाएको छ ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.