बिहीबार, चैत्र २१,२०८१ 04:08:19
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 04:08:19
IME remit
Global IME Bank Limited

एनआईसी एशिया बैंकका ग्राहकलाई र्याडिसन होटलमा विशेष छुट

Hyundai Nepal
एनआईसी एशिया बैंकका ग्राहकलाई र्याडिसन होटलमा विशेष छुट
Nabil Bank Limited

काठमाण्डौ । एनआईसी एशिया बैंक र काठमाण्डौमा रहेको र्याडिसन होटलबीच बैंकका ग्राहकहरुलाई होटलका विभिन्न सेवा लिदा विशेष छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले न्यूनतम १० प्रतिशतदेखि अधिकतम २० प्रतिशतसम्म विभिन्न सेवाहरुमा छुट प्राप्त गर्ने उक्त सम्झौतामा उल्लेख छ ।  

Shivam Cement
Bizshala
CG Motors

सो सम्बन्धी सम्झौतापत्रमा बैंकका तर्फबाट चिफ डिजिटल पेमेन्ट इकोसिष्टम बिमल लम्साल र होटलको तर्फबाट फुड एण्ड बेभरेज निर्देशक केदार पाण्डेले हस्ताक्षर गरेका हुन् ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आतिथ्य र मनोरञ्जनको एक प्रमुख केन्द्र रहेको यस होटलसँगको सम्झौताअनुसार होटलको पेष्ट्री शपमा (न्यूनतम रु. १००० को खरिद गर्दा) १० प्रतिशत, एयरपोर्ट रेष्टुरेन्ट, स्पा तथा फुड एण्ड भेभरेजमा १५/१५ प्रतिशत र फिटनेस सेन्टरमा २० प्रतिशत छुट उपलब्ध हुनेछ । बैंक र होटलबीचको यो साझेदारीले ग्राहकहरुले सुलभ मूल्यमा पाँच तारे होटलको सेवाको अधिकतम लाभ प्राप्त गर्नेछन् ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.