शुक्रबार, जेष्ठ १,२०८३ 11:35:05
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 11:35:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

‘टाटा म्याजिक बीएससिक्स’ नेपालमा पहिलोपटक सार्वजनिक

Laxmi Sunrise Bank Limited
‘टाटा म्याजिक बीएससिक्स’ नेपालमा पहिलोपटक सार्वजनिक
Shivam Cement

काठमाण्डौ । टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ‘टाटा म्याजिक बीएससिक्स’ नेपालमा पहिलोपटक सार्वजनिक गरेको छ ।

 

नेपालगञ्जमा आयोजित गरियको कार्यक्रममा बागेश्वरी यातायात प्रालिका अध्यक्ष मन प्रसाद आचार्य, नमस्ते नेपाल यातायात सेवा प्रालिका अध्यक्ष निमबा. चलाउने, सनराइज यातायात प्रालिका अध्यक्ष गोपाल रञ्जितकार, भेरी बस व्यवसायी प्रालिका महासचिव कृष्ण प्रसाद सुवेदी, शुभकामना यातायात प्रालिका अध्यक्ष रेशम खत्री, र गो कर्णाली यातायात प्रालिका अध्यक्ष पदम थापासहित अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।  

टाटा म्याजिक नेपाली बजारमा पहिलोपटक २००८ मा बीएसटु संस्करणका साथ प्रवेश गरेको थियो । त्यसपछि बीएसथ्रि, बीएसफोर हुँदै आज बीएससिक्स संस्करणसम्म आइपुगेको यस गाडीले नेपाली सवारी साधन बजारमा ९५ प्रतिशत बजार हिस्सा कब्जा गरेको छ । हालसम्म ४ हजार भन्दा बढी म्याजिक भ्यान नेपाली सडकमा सफलतापूर्वक सञ्चालनमा छन् । टाटा म्याजिक बीएससिक्स पनि सहरी र विद्यालय यातायातका लागि उत्कृष्ट विकल्पका रूपमा साबित हुने विश्वास कम्पनीले राखेको छ।  

Bizshala
New Office
CG Motors

टाटा म्याजिक बीएससिक्सका प्रमुख विशेषताहरूः

इन्जिनः ६९४ सीसी पेट्रोल इन्जिन

शक्तिः३० एचपी

टर्कः ५५ एनएम

गियरबक्सः ५ स्पीड गियर

पाङ्ग्राः १३ इन्च टायर

सुविधाहरूः डिजिटल ओडोमिटर, राम्रो माइलेजका लागि ईको स्विच, एबीएस र सबै पाङ्ग्रामा एन्टी–रोलबार

सुविधाःचालक र यात्रुहरूको सहजताका लागि विशेष डिजाइन सिप्रदी ट्रेडिङ्ग प्रालिका एजीएम सेल्स, सीभीबीयु  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.