बुधबार, माघ ९,२०८१ 05:26:17
IME remit
  • बुधबार, माघ ९,२०८१ 05:26:17
IME remit
Global IME Bank Limited

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, कुन विदेशी मुद्राको विनिमयदर कति ?

Hyundai Nepal
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, कुन विदेशी मुद्राको विनिमयदर कति ?
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज(मंसिर २८ गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३५.४८ रुपैयाँ र बिक्रीदर १३६.०८ रुपैयाँ कायम भएको छ ।  

यसअघि गत मंसिर २६ गते अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन एक अमेरिकी डलरको खरिददर १३५.४७ रुपैयाँ र बिक्रीदर १३६.०७ रुपैयाँ कायम भएको थियो ।  

Bizshala
CG Motors
Sagarmatha Cement

यस्तै आज एक यूरोको खरिददर १४२.२९ रुपैयाँ र बिक्रीदर १४२.९२ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७२.६७ रुपैयाँ र बिक्रीदर १७३.४३ रुपैयाँ कायम भएको छ ।  

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८६.८० रुपैयाँ र बिक्रीदर ८७.१९ रुपैयाँ रहेको छ ।

Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ८.९० रुपैयाँ र बिक्रीदर ८.९४ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.८९ रुपैयाँ र बिक्रीदर ३७.०५ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.६४ रुपैयाँ र बिक्रीदर १८.७२ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.५३ रुपैयाँ र बिक्रीदर ३०.६७ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.१६ रुपैयाँ र बिक्रीदर ३७.३३ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.४७ रुपैयाँ र बिक्रीदर ९.५१ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४०.५३ रुपैयाँ र बिक्रीदर ४४२.४८ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.