• बुधबार, भाद्र २५,२०८२ 11:57:10
Global IME Bank Limited

हुन्डाई शोरुम भ्रमणमा हात खाली नहुने गरी बोशको सामान जित्ने अवसर

Hyundai Nepal
हुन्डाई शोरुम भ्रमणमा हात खाली नहुने गरी बोशको सामान जित्ने अवसर

काठमाण्डौ । हुण्डाई नेपालले योमरी पुन्हि तथा उधौली पर्वको अवसरमा विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ। कम्पनीले नक्साल र थापाथलीस्थित आफ्ना शोरुमहरुमा शनिबार विभिन्न कार्यक्रम गर्ने लागेको हो ।  

कम्पनीको उक्त कार्यक्रममा सहभागी भई शोरुम भ्रमणपश्चात् हात खाली नहुने गरी बोशको सामान घर लैजान सकिनेछ । कम्पनीले उधौली पर्व तथा योमरी पुन्हिको अवसरमा शनिबार विभिन्न कार्यक्रमहरु आयोजना गर्ने भएको छ। जसमा लाइम योमरी सेसन, लाइभ पोयट्रि, फेस पेन्टिङ, फोटो कन्टेस्ट र सान्टा क्लाउस र अन्य रोमाञ्चक कार्यक्रमहरु आयोजना गर्नेछ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उक्त गतिविधिहरुमा सहभागी भई विजेता हुने व्यक्तिलाई बोशको सामान प्राप्त हुने कम्पनीले जनाएको छ ।  

हुन्डाई नेपाल हुण्डाई मोटर कम्पनीको आधिकारिक बिक्रेता हो, जसले नेपालमा ह्युण्डाईका विभिन्न मोडलका गाडीहरु बिक्री गर्ने गर्दछ । साथै हुन्डाई नेपालले गाडी बिक्रीसँगै सर्भिस तथा मर्मत, पेन्टिङ, वित्तीय योजना र लिजिङ तथा ग्राहक सेवाहरु समेत प्रदान गर्दै आइरहेको छ । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.