बिहीबार, चैत्र २१,२०८१ 04:15:45
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 04:15:45
IME remit
Global IME Bank Limited

आज सेयर कारोबार बन्द रहने

Hyundai Nepal
आज सेयर कारोबार बन्द रहने
Nabil Bank Limited

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा आज सेयर कारोबार बन्द हुनेछ ।  

नेपाल सरकारले उधौली पर्व र योमरी पुन्हीको अवसरमा सार्वजनिक विदा दिएका कारण नेप्से पनि आज बन्द हुने भएको हो ।  

सोमबारदेखि भने सेयर बजार खुल्लै रहनेछ । 

Shivam Cement
Bizshala
CG Motors

सार्वजनिक विदाका कारण सेयर बजार मात्र नभई बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सार्वजनिक र सरकारी संस्थानहरु समेत आज बन्द हुनेछन् ।  

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदैछन् ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

किरात समुदायले अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई उधौली पर्वका रुपमा मनाउँछन् । बाली लगाउने बेलामा भने किरात समुदायले उभौली पर्व मनाउने प्रचलन छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.