लक्ष्मी सनराइज बैंकको कार्बन उत्सर्जन प्रतिवेदन प्रकाशित
काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०७९/८० सम्मको सवारी साधन कर्जा तथा आवासिय कर्जा अन्तर्गत निष्कासित कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ। बैंक कार्बन एकाउन्टिङ फाइनान्सियल पार्टनरसिप(पीसीएएफ)सँग २०२१ देखी आवद्व हुँदै आएको छ।पीसीएएफ वित्तीय संस्थाहरुको विश्वयापी साझेदारी समूह होजसले वित्तीय संस्थाहरुको कर्जा र लगानीका क्षेत्रहरु मार्फत उत्सर्जन...