सिटिजन्स बैंकद्वारा मोहन्याल कैलालीका २ विद्यालयलाई सहयोग प्रदान
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले मोहन्याल, कैलालीमा अवस्थित भृकुटी माध्यमिक विद्यालय र महेन्द्र माध्यमिक विद्यालयलाई सहयोग प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयहरुलाई हाल आवश्यक रहेको भौतिक पूर्वाधारका सामाग्रीहरु जस्तै डेस्क, बेन्च र राउन्ड टेबल उपलब्ध गराएको हो । विगत ५५ बर्ष देखी सञ्चालनमा रहेको र करिब १ हजार गरीब,...

