हाइड्रोमा सिटिजन्स बैंकको आक्रामक ऋण लगानी, १३ प्रोजेक्टमा लिडरको भूमिका
काठमाण्डौ । पछिल्लो समय ऋण लगानी पर्याप्त हुन नसक्दा बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएको छ । कर्जा लगानी बढाउन बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप र कर्जाको ब्याजदर निरन्तर घटाइरहेका छन् । अधिक तरलता थुप्रिएकै समयमा बैंकहरुको आधार दर र उनीहरुले चार्ज गर्ने प्रिमियम दर पनि निरन्तर घट्दो छ । जसका कारण न्यून ब्याजदरमै विभिन्न क्षेत्रमा लगानी गर्न थालेका छन् । जलविद्युत...

