सोमबार, आश्विन २६,२०८३ 03:01:02
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 03:01:02
Bizshala
Global IME Bank Limited

बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु, गभर्नरको नियुक्ति मुख्य अजेण्डा

Bizshala
बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु, गभर्नरको नियुक्ति मुख्य अजेण्डा
New Office

काठमाण्डौ । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको मुख्य अजेण्डालाई पारित गर्न बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु भएको छ ।  

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार केहीबेरअघिबाट मन्त्रिपरिषद बैठक बालुवाटारस्थित प्रम निवासमा सुरु भएको हो।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

आजको बैठकले लामो समयदेखि रोकिएको नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयलाई टुंगोमा पुर्याउने मुख्य कार्यसूचीमा प्रवेश गरी निर्णय लिनेछ । बैठकमा गभर्नर सिफारिस समितिका अध्यक्ष तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेश गरेका तीन नामहरुमध्ये डा. विश्व पौडेललाई गभर्नर नियुक्ति गर्ने मुख्य दलहरुबीच यसअघि नै सहमति भइसकेको छ । 

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

बालुवाटारमा क्याबिनेट बैठक सुरु हुनुअघि सिफारिस समितिको बैठक सिंहदरबारमा बसेको थियो । सो बैठकले डा. विश्व पौडेल, डा. निलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम फाइनल गरेर सरकारलाई सिफारिस गरेको थियो । फाइनल भएका ती तीन नाम लिएर अर्थमन्त्री बालुवाटार पुगेपछि बैठक सुरु भएको हो ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.