आज सर्वाधिक कारोबार गर्ने टप १० कम्पनी, कुनबाट कति ?
काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा ७ अर्ब ४५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा भृकुटी स्टक ब्रोकिङ कम्पनी, नासा सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज र त्रिशक्ति सेक्युरिटिज रहेका छन् ।

