संस्थापक सेयर खरिदबिक्रीलाई सहज बनाउँदै एनआइसी एशिया क्यापिटल, ओएफएस प्ल्याटफर्म सञ्चालन
काठमाण्डौ । संस्थापक सेयर खरिदबिक्री प्रक्रिया झन्झटिलो मानिन्छ । नेप्सेमा सूचीकृत भएका वा नभएका कम्पनीको संस्थापक समूहतर्फको सेयर खरिद वा बिक्री गर्नुपरे कागजातको समस्यादेखि अनेकौ झन्झटिलो प्रक्रिया पुरा गनुपर्ने हुन्छ । तर अब संस्थापक समूहको सेयर बिक्री तथा खरिद गर्न चाहाने लगानीकर्ताले यस्तो अवस्था भोग्नुपर्ने छैन । एनआइसी एशिया क्यापिटल लिमिटेडले ‘अफर फर सेल...

