शीर्ष १० ब्रोकरहरुमा अधिकांशबाट उच्च बिक्री, कुनबाट भयो कतिको कारोबार ?
काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ७ वटाबाट उच्च बिक्री भएको छ भने ३ वटाबाट मात्रै खरिद भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ५० करोड ६७ लाखको खरिद भएको छ भने ५० करोड ४२ लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको भृकुटी स्टक डिलरबाट ५६ करोड ८६ लाखको खरिद भएको छ भने २१ करोड ५६ लाखको बिक्री भएको छ । तेस्रो स्थानमा रहेको सनी...

