आजका शीर्ष १० ब्रोकरमध्ये कुनबाट भयो कतिको कारोबार ?
काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटैबाट बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ५९ करोड ९४ लाखको खरिद भएको छ भने १ अर्ब १५ करोडको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट ३४ करोड १५ लाखको खरिद भएको छ भने ३४ करोड ९२ लाखको बिक्री भएको मछ । तेस्रो स्थानमा रहेको इम्पेरियल...

