एभरेष्ट बैंकको ऋणपत्र खरिदका लागि आवेदन दिने आज अन्तिम दिन
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत फागुन १८ गतेदेखि ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको थियो । यो ऋणपत्रको निष्कासन बन्द छिटोमा फागुन २१ गते र ढिलोमा चैत ३ गते बैंकिङ समयपछि हुने जनाइएको थियो । माग बमोजिम आवेदन नपरेकाले आवेदन दिने समयावधि लम्ब्याइदै चैत ३ गतेसम्म थप गरिएको थियो । तर यो अवधिमा मागभन्दा बढी आवेदन...

