कालिका लघुवित्तको ९ हजार कित्ता बढी संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले २ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको ९ हजार ४६८ कित्ता संस्थापक बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले खरिद आवेदन दिन सक्नेछन् ।

