आजका शीर्ष १० ब्रोकरहरुमा कुनबाट भयो कतिको कारोबार ?
काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा त्रिशक्ति सेक्युरिटिजसहित ६ वटा ब्रोकरबाट उच्च खरिद भएको छ भने ४ वटाबाट बिक्री भएको छ । आज नासा सेक्युरिटिज ब्रोकर नम्बर ५८ बाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट एक अर्ब २२ करोड ३३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ३८.८९ प्रतिशत खरिद भएको भने ६१.११ प्रतिशत सेयर बिक्री भएको छ ।

