यी हुन् साताका सर्वाधिक कमाउने शीर्ष १० कम्पनी, एउटैबाट ४६% सम्म आर्जन
काठमाण्डौ। यो साता सेयर बजार समग्रमा ५२.०३ अंकले बढ्यो । बजार बढ्दा यो साता लगानीकर्ताले एउटै कम्पनीबाट ४६ प्रतिशतसम्म आर्जन गरेका छन् । नेपाल माइक्रो इन्स्योरेन्सका लगानकिर्ताहरुले एक साताको अवधिमा ४६.३७ प्रतिशत कमाएका छन् ।

