शनिबार, फाल्गुन ९,२०८२ 05:24:17
Bizshala
  • शनिबार, फाल्गुन ९,२०८२ 05:24:17
यो साता ५० दिने ‘मुभिङ एभरेज’मा प्रतिरोध सामना गरेको नेप्सेको आगामी यात्रा कस्तो ?
Capital Market

यो साता ५० दिने ‘मुभिङ एभरेज’मा प्रतिरोध सामना गरेको नेप्सेको आगामी यात्रा कस्तो ?

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । पाँच दिनमा बजार ४ दिन बढ्यो भने १ दिन मात्रै घट्यो । अघिल्लो साता २ हजार ५८६ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ६३५.९ विन्दुमा बन्द भयो ।  यस हिसाबले यो साता बजारमा ४८.८६ अंकले सुधार आयो । अघिल्लो साता भने बजारमा ४४.४८ अंकको गिरावट आएको थियो । यो साता नेप्सेमा ३० अर्ब २६ करोड रुपैयाँबराबरको कारोबार भयो । अघिल्लो साता भने १९...

महिला लघुवित्तद्वारा लाभांश नदिने निर्णय
Capital Market

महिला लघुवित्तद्वारा लाभांश नदिने निर्णय

काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई निराश बनाएको छ । संस्थाले गत आवका लागि लाभांश नदिने निर्णय गर्दै सेयरधनीलाई निराश बनाएको हो ।  संस्थाको सञ्चालक समितिको मिति पुस २५ गते बिहीबार अपरान्ह ३.३० बजे बसेको ९२ औं बैठकले लाभांश नदिने निर्णय गरेको हो ।  

सर्वसाधारणका लागि ग्लोबल आइएमई लघुवित्तको संस्थापक सेयर बिक्रीमा
Capital Market

सर्वसाधारणका लागि ग्लोबल आइएमई लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ८ हजार ७११ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थापक सेयरधनी दिलिप घलेको नाममा रहेकको उक्त सेयर बिक्रीमा राखिएको हो ।  

यी १४ कम्पनीको साधारण सभा आज बस्दै, कुन–कुनको हुँदैछ लाभांश पारित ?
Capital Market

यी १४ कम्पनीको साधारण सभा आज बस्दै, कुन–कुनको हुँदैछ लाभांश पारित ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ४ वटा कम्पनीको साधारण सभा आज आयोजना हुँदैछ । आज मुक्तिनाथ कृषि कम्पनी,सर्वोत्तम सिमेन्ट, डिप्रोक्स लघुवित्त, बोटलर्स नेपाल(तराई),बोटलर्स नेपाल(बालाजु)हिमालयन उर्जा विकास, लक्ष्मी लघुवित्त, निर्धन उत्थान लघुवित्त, तेह्रथुम पावर,युनियन हाईड्रोपावर,हिमालयन हाईड्रोपावर,अपर हेवाखोला हाईड्रो,अपर सोलु इलेक्ट्रिक कम्पनी र सिटी...

सप्तकोशी डेभलपमेन्ट बैंकको २२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

सप्तकोशी डेभलपमेन्ट बैंकको २२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंकले ३ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले २२ हजार ८६० कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

शीर्ष १० ब्रोकरमा ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री
Capital Market

शीर्ष १० ब्रोकरमा ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज शीर्ष १० ब्रोकरहरुमा पाँचबाट उच्च खरिद भएको छ भने पाँचवटैबाट उच्च बिक्री भएको छ ।  आज सेयर प्रो सेक्युरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ४८ करोड ३८ लाखको खरिद भएको छ भने ७० करोड ६५ लाखको बिक्री भएको छ ।  दोस्रो स्थानमा नासा सेक्यूरिटिजबाट २९ करोड ६३ लाखको खरिद भएको छ भने ४८ करोडको बिक्री भएको छ ।  तेस्रो स्थानमा...

दोस्रो बजारमा ५१ अर्बको आईपीओ पाइपलाइनमा, होटल्स, हाइड्रो, हस्पिटलदेखि  हेलिकप्टरसम्मको
Capital Market

दोस्रो बजारमा ५१ अर्बको आईपीओ पाइपलाइनमा, होटल्स, हाइड्रो, हस्पिटलदेखि हेलिकप्टरसम्मको

काठमाण्डौ । धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले लामो समयदेखि रोकिएका आईपीओ यथासिघ्र बजारमा आउने बताएका छन् । हाल धितोपत्र बोर्डमा ५१ अर्ब रुपैयाँबराबरको ३६ करोड १३ लाख ३७ हजार २८५ कित्ता आईपीओ निष्कासनका लागि पाइपलाइनमा रहेको छ ।  जसअन्तगर्त सबै भन्दा बढी जलविद्युत क्षेत्रको रहेको छ । यो क्षेत्रमा मात्रै १८ अर्ब रुपैयाँबराबरको १८ करोड कित्ता बढीको आईपीओ...

नयाँ स्टक एक्सचेञ्जको निर्णय ३ सातासम्म पनि पुगेन धितोपत्र बोर्ड, अलमल गर्दै अर्थ मन्त्रालय
Capital Market

नयाँ स्टक एक्सचेञ्जको निर्णय ३ सातासम्म पनि पुगेन धितोपत्र बोर्ड, अलमल गर्दै अर्थ मन्त्रालय

काठमाण्डौं । अर्थ मन्त्रालयमा धितोपत्रसँग सम्बन्धित निणर्यका फाइल हराउनु कुनै अनौठो विषयमा होइन । पछिल्लोपटक मन्त्रीपरिषद्ले नै निणर्य गरेको नयाँ स्टक एक्सचेञ्ज सञ्चालन गर्न अनुमति दिने पत्र समेत अर्थमन्त्रालयबाट धितोपत्र बोर्ड खुमलटारसम्म तीन साता बितिसक्दा पनि पुग्न सकेको छैन ।  गत पुस ५ गते बसेको मन्त्रिपरिषद् बैठकले नयाँ स्टक एक्सचेञ्जको प्रकृया आगाडी बढाउने...

५ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा प्रभु महालक्ष्मी लाइफ
Capital Market

५ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा प्रभु महालक्ष्मी लाइफ

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १८.१४ अंकले घटेर २६३५.०९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३०८ कम्पनीको १ करोड ५७ लाख २३ हजार ३७९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३० करोड रुपैयाँमाथिको कारोबार भएको छ । बीमा समूहका दुईवटै उपसूचक आज घटेका छन् ।जीवन बीमा समूहम १.१४ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.३४ प्रतिशतले घटेको...

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार भने एक महिना पछिकै उच्च
Capital Market

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार भने एक महिना पछिकै उच्च

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.६८ प्रतिशत अर्थात १८.१४ अंकले घटेर २ हजार ६३५.०९ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६५ प्रतिशतले घटेर ४४८.५४ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृतमध्ये ३०८ वटा स्क्रिप्टको १ करोड ५७ लाख २३ हजार ३७९ कित्ता...

एनआईसी एशिया बैंकले राख्यो ३ कम्पनीको ९.४९ लाख कित्ता संस्थापक बिक्रीमा, न्यूनतम मूल्य कति ?
Capital Market

एनआईसी एशिया बैंकले राख्यो ३ कम्पनीको ९.४९ लाख कित्ता संस्थापक बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको ३ वटा कम्पनीको संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ ।  बैंकले सूर्योदय वोमी लघुवित्तको ५९ हजार ६०कित्ता,सीआईटीको ५० हजार कित्ता र सूर्यज्योति लाइफको ८ लाख ९३ हजार ८२५ कित्ता गरी कुल ९ लाख ४९ हजार ७८५ कित्ता सेयर आजदेखि लिलामीमा राखेको हो ।  सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले माघ ४ गतेसम्म गोप्य...

महुली लघुवित्तले गर्यो लाभांश नदिने निर्णय
Capital Market

महुली लघुवित्तले गर्यो लाभांश नदिने निर्णय

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवका लागि आफ्ना सेय्धनीहरुलाई लाभाश प्रदान नगर्ने भएको छ । संस्थाको पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।  

समता घरेलु लघुवित्तको लाभांश घोषणा
Capital Market

समता घरेलु लघुवित्तको लाभांश घोषणा

काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस २४ गते बुधबारका दिन बसेको संस्थाको १६९ औं बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।  

लगानी गर्ने सोचमा हुनुहुन्छ ? यी ६ सूत्र अवश्य ध्यानमा राख्नुहोस्
Capital Market

लगानी गर्ने सोचमा हुनुहुन्छ ? यी ६ सूत्र अवश्य ध्यानमा राख्नुहोस्

काठमाण्डौ । तपाइँ आफ्नो लगानी यात्रा सुरु गर्ने योजना गर्दै हुनुहुन्छ रु अहिलेबाटै सुरु गर्नुहोस्। दिग्गज लगानीकर्ता वारेन बफेट पनि यही सिद्धान्तमा विश्वास गर्छन् र पछ्याउँछन्। यदि तपाइँले अहिलेसम्म लगानी गर्न सुरु गर्नुभएको छैन भने चिन्ता लिनुपर्ने कुरा छैन। लगानी पनि पढ्ने र सिक्नेजस्तै हो। जसका लागि कुनै उमेर हुँदैन।  यदि तपाइँ ढिलोगरी लगानी सुरु गर्दै हुनुहुन्छ...

यी ४ कम्पनीको साधारण सभा आज आयोजना हुँदै, कुन–कुन प्रस्ताव हुँदैछन् पारित ?
Capital Market

यी ४ कम्पनीको साधारण सभा आज आयोजना हुँदै, कुन–कुन प्रस्ताव हुँदैछन् पारित ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ४ वटा कम्पनीको साधारण सभा आज आयोजना हुँदैछ । आज एनएमबि बैंक, लिवर्टी इनर्जी, नेपाल हाईड्रो डेभलोपर र मैलुङखोला जलविद्युतको साधारण सभा आयोजना हुन लागेको हो ।  एनएमबि बैंक  एनएमबि बैंकको २९ औं साधारण सभा आज आयोजना हुँदैछ । उक्त सभामा लाभांशको कुनै प्रस्ताव पेश हुने छैन । सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम प्रति सेयर...

पिपुल्स पावरको साधारण सभा माघमा आयोजना हुने, यस्ता छन् प्रस्ताव
Capital Market

पिपुल्स पावरको साधारण सभा माघमा आयोजना हुने, यस्ता छन् प्रस्ताव

काठमाण्डौ । पिपुल्स पावर लिमिटेडको आठौं वार्षिक साधारण सभा माघ २० गतेका लागि डाकिएको छ । पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले काठमाण्डौको टोखामा रहेको पारिजात पार्टी प्यालेसमा बिहान १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  सञ्चालक समितिले गत आवका लागि सेयरधनीहरुलाई लाभांशको प्रस्ताव नगरेकाले सभामा लाभांशसँग सम्बन्धित कुनै पनि प्रस्ताव पेश हुने छैन ।

महिला लघुवित्तको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Capital Market

महिला लघुवित्तको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको २ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।  संस्थाले एक सूचना जारी गर्दै आजदेखि उक्त सेयर लिलामीमाफर्त बिक्रीमा राखेको हो ।  

मनी फ्लो इन्डेक्समा बुलिस बन्दै बजार, मध्य ब्याण्डबाट माथि लाग्यो नेप्से
Capital Market

मनी फ्लो इन्डेक्समा बुलिस बन्दै बजार, मध्य ब्याण्डबाट माथि लाग्यो नेप्से

काठमाण्डौ । साताको चौंथो कारोबारका दिन नेप्से सामान्य अंकले बढेको छ । आज बजार बढ्दा कारोबार पनि बढेको छ । प्राविधिक रुपमा आजको बजारलाई बिभिन्न इन्डिकेटरबाट नियाल्दा बजारले बिस्तारै माथिको यात्रा तय गर्दै गरेको देखिन्छ । मनी फ्लो इन्डेक्सबाट नियाल्दा यस्तो इन्डेक्स न्यूट्रल जोन ५० भन्दा माथि चलेको छ । मनी फ्लो इन्डेक्सले प्राइस र भोल्युम दुबैलाई प्रतिनिधित्व गर्ने...

शीर्ष १० ब्रोकरमध्ये ६ ब्रोकरबाट निरन्तर बिक्री दबाब, कसले कति बेचे ?
Capital Market

शीर्ष १० ब्रोकरमध्ये ६ ब्रोकरबाट निरन्तर बिक्री दबाब, कसले कति बेचे ?

काठमाण्डौ । साताको चौंथो कारोबार दिन पनि शीर्ष १० ब्रोकरहरुमध्ये ६ वटाबाट उच्च बिक्री नै भएको छ । आज पनि नासा र भिजन सेक्यूरिटिजबाट क्रमशः बिक्री दबाब परेको छ ।  एक ब्रोकरले दिएको जानकारी अनुसार पुस मसान्तको दबाबकै कारण पुराना ग्राहकले सेयर बेचेको र नयाँ पैसा  बजारमा नआउँदा बिक्री दबाब आएको हो ।  पहिलो स्थानमा रहेको नासा सेक्यूरिटिजबाट ४६ करोड २७ लाखको खरिद भएको छ भने ५०...

ब्रोकर मर्जर निर्देशिका तयार हुँदै ,पुराना ३८ वटालाई पूँजी पुर्‍याउन हम्मे–हम्मे !
Capital Market

ब्रोकर मर्जर निर्देशिका तयार हुँदै ,पुराना ३८ वटालाई पूँजी पुर्‍याउन हम्मे–हम्मे !

काठमाण्डौ । धितोपत्र बोर्डले तोकेको चूक्तापूँजी पुर्याउन ३८ वटा ब्रोकरहरुलाई हम्मेहम्मे पर्ने भएको छ । हाल धितोपत्र बोर्डले सीमित कार्य गर्नेको हकमा २० करोड, पूर्ण कार्य गर्ने ब्रोकरहरुको हकमा ६० करोड र स्टक डिलरको लागि १ अर्ब ५० करोड पूँजी तोकेको छ । जसअन्तगर्त पुराना ३८ वटा ब्रोकरले सीमित कार्य गर्नको लागि मात्रै धितोपत्र बोर्डले तोकेको २० करोड चुक्तापूँजी पुर्याउन...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.