हतास लगानीकर्ताका कारण बजारमा प्यानिक सेल, २२ मिनेटमै २ अर्ब बढीको कारोबार
काठमाण्डौ । आइतबार सेयर बजार खुलेको २२ मिनेटभित्र २ अर्ब बढीको सेयर कारोबार भएको छ । लगानीकर्ताहरु अत्तालिएर आफूसँग भएको सेयर फाल्दा बजारमा प्यानिक सेलको अवस्था देखिएको छ । यहीकारण छोटो समयमे २ अर्ब बढीको कारोबार भएको हो ।

