शनिबार, फाल्गुन ९,२०८२ 06:02:05
Bizshala
  • शनिबार, फाल्गुन ९,२०८२ 06:02:05
१५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा एशियन लाइफ
Capital Market

१५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा एशियन लाइफ

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा सामान्य अंकको बृद्धि भएको छ । नेप्से परिसूचक ६.५३ अंकले बढेर २६५३.३८ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३०५ कम्पनीको १ करोड ५५ लाख २ हजार ७५१ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४० करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ६ वटा उपसूचक बृद्धि भएका छन् । बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.४७...

६ कारोबारमा ७७.३१ अंकले बढ्यो नेप्से, जानकार भन्छन्, ‘बजार परिपक्व बन्दै’
Capital Market

६ कारोबारमा ७७.३१ अंकले बढ्यो नेप्से, जानकार भन्छन्, ‘बजार परिपक्व बन्दै’

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक ०.२४ प्रतिशत अर्थात ६.५३ अंकले बढेर २ हजार ६५३.३८ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२२ प्रतिशतले बढेर ४५१.५० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०५ वटा स्क्रिप्टको १ करोड ५५ लाख २ हजार ७५१ कित्ता सेयर ६ अर्ब...

जोशी हाईड्रोपावरद्वारा दुई आवको एजीएम एकैपटक आह्वान, सेयरधनीलाई छैन लाभांशको प्रस्ताव
Capital Market

जोशी हाईड्रोपावरद्वारा दुई आवको एजीएम एकैपटक आह्वान, सेयरधनीलाई छैन लाभांशको प्रस्ताव

काठमाण्डौ । जोशी हाईड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुस पुस २३ गते बसेको सञ्चालक समितिको बैठकले नवौं र दशौं साधारण सभा एकैपटक डाकेको छ ।  उक्त सभा माघ १५ गते काठमाण्डौको सुकेधारमा रहेको सेलिब्रेशन हाइटमा बिहान १० बजेदेखि सुरु हुनेछ ।  सभामा लाभांशसँग सम्बन्धित कुनै पनि प्रस्ताव पेश हुनेछैन ।  

डिप्रोक्स लघुवित्तकी सञ्चालक रीता पौडेलको राजीनामा स्वीकृत
Capital Market

डिप्रोक्स लघुवित्तकी सञ्चालक रीता पौडेलको राजीनामा स्वीकृत

काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक रीता पौडेलको राजीनामा स्वीकृत भएको छ । संस्थाको पुस २२ गते बसेको सञ्चालक समितिको बैठकले पौडेलको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।  

सानिमा मिडिल तमोर हाईड्रोमा ४ जना सञ्चालक निर्वाचित
Capital Market

सानिमा मिडिल तमोर हाईड्रोमा ४ जना सञ्चालक निर्वाचित

काठमाण्डौ । सानिमा मिडिल तमोर हाईड्रो पावर लिमिटेडमा ४ जना सञ्चालक निर्वाचित भएका छन् । पुस २३ गते आयोजना भएको नवौं साधारण सभाबाट ४ जना सञ्चालक निर्वाचित भएका हुन् ।  

आज यी दुई कम्पनीको साधारण सभा आयोजना हुँदै, कुन–कुन प्रस्ताव हुँदैछन् पारित ?
Capital Market

आज यी दुई कम्पनीको साधारण सभा आयोजना हुँदै, कुन–कुन प्रस्ताव हुँदैछन् पारित ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत २ वटा कम्पनीको साधारण सभा आज आयोजना हुँदैछ । आज तारागाँउ रिजेन्सी होटल्स र हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल)को साधारण सभा आयोजना हुन लागेको हो ।  तारागाँउ रिजेन्सी होटल्सको २८ औं वार्षिक साधारण सभा काठमाण्डौको भद्रकालीमा रहेको नेपाल आर्मी अफिसर्स क्लबमा बिहान साढे ११...

साना किसान विकास लघुवित्तको लाभांश पारित
Capital Market

साना किसान विकास लघुवित्तको लाभांश पारित

काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको लाभांश पारित भएको छ । पुस २३ गते भक्तपुरको बोडेमा रहेको कृषि विकास बैंकको केन्द्रीय तालिम केन्द्रमा सम्पन्न भएको २३ औँ वार्षिक साधारण सभाबाट १४ प्रतिशत लाभांश पारित भएको हो ।  

लाभांश पारितको मुख्य प्रस्तावसहित लक्ष्मी सनराइज बैंकको एजीएम आज बस्दै
Capital Market

लाभांश पारितको मुख्य प्रस्तावसहित लक्ष्मी सनराइज बैंकको एजीएम आज बस्दै

काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले लाभांश पारितको मुख्य प्रस्तावसहित २४ औं साधारण सभा आज आयोजना गर्दैछ । पुस १ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले साधारण सभा डाकेको थियो ।  उक्त सभा काठमाण्डौको कमलपोखरीमा रहेको अग्रवाल भवनमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  उक्त सभामा बैंकको सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत...

नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आजदेखि संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आज एक सूचना जारी गर्दै विभिन्न संस्थापक सेयरधनीहरुले आफ्नो स्वामित्वको सेयर खरिद गर्न निवेदन दिएकोमा पुस २३ गतेको सञ्चालक समितिको निर्णयअनुसार ९४ हजार ४३५ कित्ता संस्थापक सेयर लिलामीमा राखिएको जनाएको हो ।

सपोर्ट लघुवित्तको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Capital Market

सपोर्ट लघुवित्तको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । संस्थाले ६ हजार कित्ता संस्थापक सेयर पुस २३ गतेदेखि बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि योग्य जो कोही व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् ।  

नेप्सेको ‘म्याक्डीमा’ बुलिस क्रसओभर, कस्तो रहला अब बजार ?
Capital Market

नेप्सेको ‘म्याक्डीमा’ बुलिस क्रसओभर, कस्तो रहला अब बजार ?

काठमाण्डौ । आज दिनभर उतारचढावपूर्ण रहेको सेयर बजारमा अन्त्यमा सामान्य अंकले बढेर बन्द भयो । पछिल्लो समय नेप्से लगातार पाँच दिन बढेको छ । बजारलाई प्राविधिक रुपमा म्याक्डीबाट नियाल्दा आज बुलिस क्रसओभर बनेको छ ।  योसँगै म्याक्डिमा लोअर हाई कन्फर्मेशन गरेर हिस्टोग्राम पनि सकारात्मक बनेको छ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजार मध्य ब्याण्ड भन्दा माथि टिकेको छ । आरएसआई ओभर...

नयाँ स्टक एक्सचेञ्जको अनुमति प्रक्रिया रोक्न सर्वोच्चमा फेरि पर्यो मुद्दा
Capital Market

नयाँ स्टक एक्सचेञ्जको अनुमति प्रक्रिया रोक्न सर्वोच्चमा फेरि पर्यो मुद्दा

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले नयाँ नयाँ स्टक एक्सचेञ्ज प्रक्रिया अघि बढाउँदै गर्दा सर्वोच्च अदालतमा फेरी मुद्दा परेको छ । सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुईकेलका अनुसार आज सर्वोच्च अदालतमा नयाँ स्टक एक्सचेञ्जको अनुमति प्रक्रिया रोक्न मुद्दा परेको हो ।  सरकारले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया अघि बढाउने निर्णयसहित अध्ययन कार्यदलको प्रतिवेदन...

लो क्याप भएका १० हाइड्रोपावर कम्पनी, वित्तीय अवस्था कस्तो ?
Capital Market

लो क्याप भएका १० हाइड्रोपावर कम्पनी, वित्तीय अवस्था कस्तो ?

काठमाण्डौ । सेयरबजारमा पछिल्लो समय ‘लो क्याप’ भएका कम्पनीहरु चलेका छन् । विशेषगरी हाइड्रो सेक्टरमा लो क्याप अर्थात् कम पुँजी भएका कम्पनीहरु धेरै छन् ।  नेप्सेमा कुल ९१ वटा हाइड्रोपावर कम्पनीहरु सूचीकृत छन् । तर हाइड्रोपावर कम्पनीहरुमा सर्वसाधारणतर्फको सेयर न्यून छ । सर्वाधिक पब्लिक सेयर भएको सानिमा मिडिल तमोर हाइड्रोपावरको पनि ९९ लाख ९७ हजार ५०० कित्ता सेयर पब्लिकको छ...

शीर्ष ब्रोकरहरुबाट बिक्री दबाब आउदा हरायो बजारमा रौनक, किन्ने भन्दा बेच्ने बढी
Capital Market

शीर्ष ब्रोकरहरुबाट बिक्री दबाब आउदा हरायो बजारमा रौनक, किन्ने भन्दा बेच्ने बढी

काठमाण्डौ । पछिल्लो समय नेप्सेमा खासै रौनक आउन सकेको छैन । उच्च काराबार हुने शीर्ष १० ब्रोकरमा ठूला ब्रोकरहरुबाट आज पनि बिक्री दबाब नै आएको छ । आजका शीर्ष १० ब्रोकरहरुमा नासासहित ६ वटा ब्रोकरहरुबाट उच्च बिक्री दबाब देखिएको छ ।  आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज २६ करोड ४४ लाखको खरिद हुँदा ४४ करोड ४४ लाखको बिक्री भएको छ ।  दोस्रो स्थानमा...

ठूलो खोला हाइड्रोपावरको साधारण सभा सम्पन्न, आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित
Capital Market

ठूलो खोला हाइड्रोपावरको साधारण सभा सम्पन्न, आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित

काठमाण्डौ । ठूलो खोला हाइड्रोपावर लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभा काठमाण्डौमा रहेको कालीमाटी ब्यैङ्केटमा सम्पन्न भएको हो । कम्पनीका अध्यक्ष नरेन्द्र बल्लभ पन्तको अध्यक्षतामा सम्पन्न बार्षिक साधारण सभाले प्रारम्भिक सार्वजनिक निष्काशन .आईपीओ) गर्ने प्रस्ताव पारित गरेको छ ।  

नेप्सेमा निर्मित बुल प्रधानामन्त्रीको हातबाट उद्घाटन गराउने तयारी
Capital Market

नेप्सेमा निर्मित बुल प्रधानामन्त्रीको हातबाट उद्घाटन गराउने तयारी

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीले नेप्से प्रागणमा बनेको बुलको उद्घाटन गर्ने तयारी गरेका छन् । एक महिनापछि कार्यकाल सकिनै लाग्दा कार्कीले नेप्से प्रागणमा बुल उद्घाटनको तयारी गरेका हुन् ।  नेप्सेमा बुल तयार भईसकेको लामो समय बितिसकेका कारण अब प्रधानमन्त्री वा राष्ट्रपतिबाट उद्घाटन गर्ने तयारी भएको नेप्सेका सीईओ...

१५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, प्रभु महालक्ष्मी लाइफको सेयरमा सर्किट
Capital Market

१५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, प्रभु महालक्ष्मी लाइफको सेयरमा सर्किट

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको बृद्धि भएको छ । नेप्से परिसूचक ६.१६ अंकले बढेर २६४६.८४ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३०५ कम्पनीको १ करोड २० लाख ८१ हजार ६०६ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३८ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ८ वटा समूह बृद्धि भएका छन् । बीमा समूहका दुई उपसूचक नै बढेको छ । जीवन बीमा समूह...

लगातार ५ दिन बढ्यो नेप्से, कारोबार भने करिब १ अर्बले घट्यो
Capital Market

लगातार ५ दिन बढ्यो नेप्से, कारोबार भने करिब १ अर्बले घट्यो

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ०.२३ प्रतिशत अर्थात ६.१६ अंकले बढेर २ हजार ६४६.८४ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१९ प्रतिशतले बढेर ४५०.४८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०५ वटा स्क्रिप्टको १ करोड २० लाख ८१ हजार ६०६ कित्ता सेयर ५ अर्ब...

नेपाल लाइफ क्यापिटलको साधारण सभा सम्पन्न, अध्यक्षमा लामिछाने
Capital Market

नेपाल लाइफ क्यापिटलको साधारण सभा सम्पन्न, अध्यक्षमा लामिछाने

काठमाण्डौ । नेपाल लाइफ क्यापिटल लिमिटेडको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभा पुस १९ गते काठमाण्डौमा सम्पन्न भएको हो ।  

एशिया–प्यासेफिक सेयर बजारमा हरियाली
Capital Market

एशिया–प्यासेफिक सेयर बजारमा हरियाली

काठमाण्डौ । मंगलबार एशिया–प्यासेफिक सेयर बजारमा हरियाली छाएको छ । टेक कम्पनीहरुको सेयरमूल्यमा आएको उछालका कारण आज अधिकांश एशिया–प्यासेफिक सेयर बजारमा वृद्धि देखिएको हो ।  आज जापानको निक्की२२५ इन्डेक्स २.३८ प्रतिशत अर्थात ९३१ अंकले बढेर ४० हजार २३८ विन्दुको उचाईमा पुगेको छ । यस्तै जापानको टोपिक्स इन्डेक्स पनि १.३२ प्रतिशतले बढेको छ ।  आज जापानी कम्पनी निप्पोन स्टिलको...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.